सीधे मुख्य सामग्री पर जाएं

उप्रेरणा मिल्ने केही भनाईहरु

उप्रेरणा मिल्ने केही भनाईहरु 


१. यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गर्छौ भने, मानिसहरु सङ्ग तिम्रो लागि समय हुनेछैन।

२. भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन् ।

३. यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र
जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।

४. तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ । त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड ।

५. जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।

६. कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।

७. पैसाको अभाव भन्नु केवल बाहना मात्र हो, तिमीसंग स्पष्ट लक्ष्यको अभाव भएको हो ।

८. जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो ।

९. दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।

१०. जो व्यक्ति बाठो हुन्छ,ऊ शान्त रहन्छ । जो व्यक्ति बाठो छैन,त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।

११. कठिनाइ सत्यमा हिंड्ने बाटो हो । सत्य अनौठो हुन्छ, कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो ।

१२. म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो । काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।

१३. आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!

१४. जब एउटा ढोका बन्द हुन्छ, तब अर्को ढोका खुल्छ । तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हेरेर पश्चाताप मानिरहन्छौँ र खुला भएको ढोकालाई देख्दैनौं।

१५. तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।

१६. परिश्रम त्यो साँचो हो । जसले भाग्यको ढोका खोल्दछ।

१७. केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।

१८. म जटिल छु, महत्वाकांक्षी छु र मलाई मैले के चाहन्छु भन्ने थाहा छ। यदि यो कुराले मलाई चरित्रहीन भनिन्छ भने पनि मलाई कुनै प्रवाह छैन।

१९. बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।

२०. हामीले आशिर्वादको लागि मात्र भगवानको प्रार्थना गर्नुपर्छ । हाम्रो लागि के राम्रो हुन्छ भन्ने त भगवान स्वयंलाई नै थाहा छ।

२१. मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड, मैले तिमीलाई नपछ्याउन सक्छु । म सगै मेरो छेऊमा हिड, म राम्रो साथी बन्न सक्छु ।

२२. जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।

२३. जब-जब डर तिम्रो नजिक आउन थाल्छ, साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।

२४. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

२५. भाग्यको बारेमा केही पनि नसोच्नु र विश्वास पनि नगर्नु किनकी भाग्य भन्नुनै कडा परिश्रम, मिहेनत र मौकाको पहिचान हो ।

२६. मेहनत को कदर हुन्थो भने, सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।

२७. नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बूढो हुँदैन ।

२८. आलोचक त्यो हो, जसले प्रत्येक चीजको मूल्य थाहा पाएर पनि महत्व बुझेको हुदैन ।

२९. जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन ।

३०. तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि, तिमीले आफ्नो उमेर गएको सोंचेर आफ्ना सपनाहरु छोडीदेऊ

३१. घमण्डले मान्छेलाई केही समय ठुलो त बनाउला तर महान भने पक्कै बनाउदैन।

३२. राम्रो त हेर्ने नजरमा चाहिन्छ, खोट लगाउने हो भने त चन्द्रमा मा पनि दाग भेटिन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Heart touching Quotes in Nepali ll मन छुने भनाईहरु :

मन छुने लाईनहरु :  १. कुनै त्यस्तो पल छैन, जुन पल म तिमिलाई नसम्झी रहन सक्छु। २. मन दुखेर पनि रुन नसकिन्दो रहेछ कहिले काहीं सायद मन दुखाउने मान्छे आफ्नै भएर होला । ३. कुराले मात्र होइन महोदय, व्यबहारले पनि थाहा हुन्छ, यहाँ को आफ्नो अनि को पराई हो भनेर । ४. आखाले एउटा देख्छ, भग्यले एउटा दिन्छ, जिन्दगीले पनि एउटा अजिब खेल खेलेको हुन्छ । ६. रुप सङ्ग होइन मन सङ्ग प्रेम गर्नुहोस, किनकी लामो समय सम्म रुपले होइन, मनले साथ दिन्छ । ७. छोडिदिए त्यस्ता मान्छेहरु सङ्ग बोल्न, जसले हरेक शब्दमा घमण्ड मिसाएर बोल्ने गर्छ । ८. भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ । ९. व्यवहार र बोली सुन्दर बनाउ, छाला त एकदिन चाउरिएर जान्छ । १०. लेख्नलाई कलम होइन शब्द राम्रो हुनु पर्छ, देख्नलाई रुप होइन व्यबहार राम्रो हुनु पर्छ । ११. मेरो पनि आफ्नै एउटा नियम छ। एकचोटि छोडिसकेको कुरा फिर्ता लिने बानी छैन, चाहे त्यो सामान होस या सम्बन्ध । १२. सम्बन्ध टिकाउन हातमा लगाएको मेहेन्दीको रङ्ग होइन, एकअर्का प्रतिको बिश्व...

Namana Laaj Yastari Full Lyrics in Nepali - Prem Dhoj Pradhan

Songs Details : Song: Namana Laja Yastari Singers: Prem Dhoj Pradhan ,  Usha Mangeshkar Lyrics: Kiran Kharel Music: Jaydev Movie: Maitighar Songs Lyrics in Nepali : नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो २ नआऊ सामु यस्तरी, कि अड्छ ढुकढुकी मेरो २ नआऊ सामु यस्तरी त्यो घुम्टो म उचालौ की मुहार त्यो नियालु कि भुलेर आफुलाई नै हजुर मै हराऊ कि २ न मान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी यो बैसमा बतासिदै, नआऊ न आकासिदै के थाहा भोलि कल्पिए रुनु छ कि निसासिदै २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो नमान लाज यस्तरी यता उता नशा छरौ मिठा मिठा कुरा गरौ कि हामी एक अर्काको नगिच मै जिऊ मरु २ नमान लाज यस्तरी, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी जतन गरेको दिल मेरो, नटिप है यो फुल मेरो म प्रेममा डराउछु, हुने हो कि भुल यो मेरो २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो कि अड्छ ढुकढुकी मेरो कि झुम्छ जिन्दगी मेरो, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी नमान लाज यस्तरी Official Music Video :

Rajamati Kumati Lyrics in Nepali - Seturam Shrestha

Song Details : Song : Rajamati Kumati Singer :  Seturam Shrestha Lyrics in Nepali : राजामति कुमति  जिके वसा पिरती हाय बाबा राजामति चा राजामति मबिउसा   काशी वने तेल बुबा राजामति मबिउसा   काशी वने तेल बुबा हया ब्यू राजामति चा ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  धिकार जनम राजमति  या करम  वैसे म्हज म्दुम्ह  न्हापा वम्ह तरिथकु  लिपा वम्ह  चिरिथकु  वन्हे लिपा राजमति चा  तरिथकुया तायो दु  चिरिथकुया विजा दु  राजमतिया विजाकनि दु  प्याखना  हुयेका गुजराती फुयेका  राजमति व्या याना व्यू  राजमति मव्युसा कासि वने तेल बुवा  हया व्यू राजमति चा