Song Details :
गीत : रङ्गायो प्यासी मायाले
स्वर : मेलिना राई र रोस्मन राई ll Melina Rai / Rosman Rai शब्द : पदमा लिङ्खा मगर ll Padma Linkha Magar संगीत : देव गुरुङ ll Dev Gurung संगीत संयोजन : अशोक थापा ll Ashok Thapa मिक्सिङ्ग : चन्दु गोर्खाली ll Chandu Gorkhali

Lyrics in Nepali :
गायक : रङ्गायो प्यासी मायाले अल्लारे बैँसमा गायिका: नसोच किन्न मायालाई सुनचाँदी पैसामा गायक: भेडामा राम्रो ऊनले मान्छे त गुनले रातमा राम्रो पूर्णिमा झलमल जूनले गायिका: चमेलीबेली फूलझैं फक्रेछ जवानी बल्ल त सत्र टेक्दै छु के कम र म पनि गायक: मुटु नै झिकी राख्दिऊँ कि मायाको हातैमा इशारा मलार्ई काफी छ बजाको पातैमा गायिका: नलगाऊ लोभी नजर देखेका जतिलाई एउटै कुरा बोलेर फसाउ“छौ कतिलाई
0 टिप्पणियाँ