Song Details :
Song:- Paranai Dinchhu
Vocal:- Melina Rai & Hari Lamsal
Lyrics: Pralad Shah
Music: Hari Lamsal
Arrange: Rikesh Gurung
Recordist: Rajababu Chaudhary & Ajay Karki
Mixing : Chandra Chaudhary
Mastering: Prakash Mishra
Studio: Acoustic, Naxal, Kathmandu
Lyrics In Nepali :
हाँस भन हाँसी दिन्छु
रोउ भन रोइ दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु
मुरी कुइन्टल चाहीदैन मायाँ
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहीदैन मलाई
साँचो हो भने धुर नै काफी छ
भन्दिन म आकाशको तारा झार भनेर
भन्दिन म, संगै बाँचौ संगै मरौँ भनेर
मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ
जाउ भन गई दिन्छु
आउ भन आई दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परनै दिन्छु
आँखा मात्र हैन मन भित्रै सजाकी छु
सीरै माथी हात राखी कसम खा छु
त्यो मनमा कतै मलाई लुकाइ देउ
हिरा मोती हैन साँचो माया देउ
जित भन जिती दिन्छु
हार भन हारी दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु...........
टिप्पणियाँ
एक टिप्पणी भेजें