Posts

पहिलो पटक गायक भिषण मुकारुङ र उनकी छोरीले सङ्गै गाएको गीत सार्बजनिक [भिडियो सहित]

Image
चर्चित गायक तथा संगीतकार भीषण मुकारुङले आफ्नी छोरी अभियन्ता मुकारुङ सङ्ग सयुक्त रुपमा गाएको गीत ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुको गीतमा कभर भर्सनमा रेकर्ड गराएपनि यो आफ्नै पहिलो गीत हो। गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् ।  लामो समयपछि उनले आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् । भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकड्समा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।  

TIMRO MERO SAMBANDHA LYRICS WITH CHORDS - KARNA DAS

Image
Song Details : Song : Timro mero Vocal : Karna Das Music : Karna Das Lyrics : Ranjana Thapa Album : Purano Dhunga Lyrics in Nepali with Chords : Bm.........................F#...............Bm तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो Bm.........................F#...............Bm तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो A.........................Bm.................... ऐना हेरि आफै सङ्ग प्रश्न सोध्न डर लाग्यो  Bm.........................F#...............Bm तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो A.........................Bm.................... ऐना हेरि आफै सङ्ग प्रश्न सोध्न डर लाग्यो  Bm.......................A............Bm... जिन्दगीको लामो यात्रा सङ्गै गर्छु भन्नेले A...........................E............Bm तिमी सङ्गै हासी खुशी सङ्गै मर्छु भन्नेले Bm.......................A............Bm... जिन्दगीको लामो यात्रा सङ्गै गर्छु भन्नेले A...........................E............Bm तिमी सङ्गै हासी खुशी सङ्गै मर्छु भन्नेले Bm.......................F#.............Bm.........

Sanjha dekhi piuchhu lyrics in Nepali and English- Phatteman

Image
 साँझदेखि पिउन स्वर, संगीत:  फत्तेमान शब्द: पीएल Lyrics in Nepali : साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि आफैंलाई बिर्सिएर हराउने गरी इच्छा अनि रहरहरू सेलाएर जान्छ एक रात नपिउँ भने मनै रित्तो हुन्छ एक्लो छु म दुनियाँमा नपिउँ कसोरी साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि माया मेरो जिन्दगीमा कहिले पाइनँ खुशी पनि बहार बनी फुल्दै फुलेन बिर्सिएर आफैंलाई नहराई भएन साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि Lyrics in Roman : Saajha dekhi piuna thalchhu piunchhu raatbhari Aaphailai birsiera haraune gari Ichchha ani raharaharu selaera janchha Ek raat napiu bhane manai ritto hunchha Eklo chhu ma duniyama napiu kasori Sanjhadekhi piuna thalchhu piunchhu raatbhari Maya mero jindagima kahile paina Khushi pani bahar bani phuldai phulena Birsiera aaphailai naharai bhaena Saanjhadekhi piuna thalchhu piunchhu raatbhari Lyrics in English : I start drinking from the evening And keep on drinking all night Drink so much till I blank myself out Wishes and desires fade out A single night without a drink  Makes...

रिसाउने भए ll Risaune bhaye lyrics by Susant kc

Image
Song Details : Song title : RISAUNE BHAYE Singer : SUSHANTA KC Lyrics : SUSHANTA KC Music : SUSHANTA KC   Lyrics in Nepali : सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए) लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए) सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए) लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए) फकाउन सिकाऊ न तिमी सँगैसँगै बिताउने छ चाहना समय धेरैधेरै चलिरहेको के छ तिम्रो मनभित्र, खै? चलिरहेको के छ तिम्रो मनभित्र, खै? कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?) खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै हेरौँ (खै हेरौँ) गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने) आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने बनाऊ न, डराउन पर्दै पर्दैन नि कटाउने नि पलहरू तिमी सँगैसँगै चलिरहेको के छ तिम्रो मनभित्र, खै? चलिरहेको के छ तिम्रो मनभित्र, खै? कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति? सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए) ...

MADIRA NAPIU TA KE PIU LYRICS IN NEPALI AND ENGLISH - PHATTEMAN

Image
 मदिरा नपिऊँ त स्वर, संगीत: फत्तेमान शब्द: काली प्रसाद रिजाल Lyrics in Nepali : मदिरा नपिउँ त के पिउँ विष पिउने आँट भएन बेहोश नभई एक क्षण पनि जिउने आँट भएन रहरले होइन उनकै यादले मलाई पिलाउँछ उनले गरेको विश्वासघातले मलाई पिलाउँछ यति मात्र होइन हर दिनरातले मलाई पिलाउँछ यति घाउ छन् कि मनमा कहीँ सिउने आँट भएन अब त लौ कसैले साथ दिने आश पनि गो प्याला समाउने हातमा हात दिने आश पनि गो वसन्तले फूल त के पात दिने आश पनि गो यति पीर छन् कि होशमा अब रुने आँट भएन Lyrics in Roman : Madira napiu ta ke piu bish piune aat bhaena Behosh nabhai ek kshan pani jiune aat bhaena Raharle hoina unkai yaadle malai pilaaunchha Unle gareko bishwasaghatle malai pilaaunchha Yati matra hoina har din-ratle malai pilaaunchha Yati ghau chhan ki manma kahi siune aant bhaena Aba ta lau kasaile saath dine aasha pani go Pyala samaune haatma haat dine aasha pani go Vasantale phool ta ke paat dine aasha pani go Yati pir chhan ki hoshma aba rune aant bhaena Lyrics in English : What shall I drink if not the wine For I have no...

THAMERA KINA CHHADEU HATHARU LYRICS IN NEPALI SUNITA SUBBA

Image
गीत विवरण : गीत : थामेर किन छोड्यौ हातहरु स्वर : सुनिता सुब्बा शब्द : सुरेन्द्र राना सङ्गीत : राम थापा Your browser does not support the audio element. Lyrics in Nepali  : थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू दुई किनारहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन धेरै बहारहरू लुटेर भाग्ने तिम्रो कहानी मैले बुझ्न सकिन तिमी उड्यौ कुन बसन्त भेट्न ओईलिएर फेरि म फुल्न सकिन Lyrics in Roman : Thamera kina chhodyau hataharu Rojera kina todyau sathaharu Chhodera gayau sara yadaharu Roera bite mera rataharu Dui kinaraharu chhoera bagne Timro bani maile chinna sakina Timi bagyau kuna sagarma milna Laharaharu maile bhulna sakina Dherai baharaharu lutera bhagne Timro kahani maile bujhna sakina Timi udyau kuna basanta bhetna Oiliera pheri ma phulna sakina

SAMHALERA RAKHA LYRICS IN NEPALI SHANTI THATAL AMBAR GURUNG

Image
गीत विवरण: गीत : सम्हालेर राख स्वर : शान्ति ठटाल शब्द/सङ्गीत : अम्बर गुरुङ Your browser does not support the audio element. Free MP3 Song Download Lyrics in Nepali : सम्हालेर राख, संगालेर राख  फेरि फुल्ने हो कि होइन जोवनको फूल यसलाई राख, सांची साचीं राख चाहे झरोस् बिरानीमा, निसानी भाई फूल सम्हालेर राख। तारा टिप्ने माया छैन, जुन झार्ने प्रीती छैन ... x2 छोटो जीवन धेरै बात गर्ने यहाँ फुर्सद छैन यसलाई सम्झ, मनमै गुनी राख घरी घरी हुने होइन यस्तो मिठो भुल सम्हालेर राख। हावा त्यसै छिर्ने छैन, तुफान त्यस्तै घिर्ने छैन ... x2 सपनाको जस्तो प्रीती गुथ्ने यहाँ रात छैन यसलाई राख, नखसाई राख फेरी फुल्ने हो कि होइन मायालुको फूल सम्हालेर राख, संगालेर राख  फेरि फुल्ने हो कि होइन जोवनको फूल यसलाई राख, सांची साचीं राख चाहे झरोस् बिरानीमा, निसानी भाई फूल सम्हालेर राख। Lyrics in Roman : Samhalera rakha, sangalera rakha Pheri phulne ho ki hoina jowanako phoola Yasalai rakha, sanchi sanchi rakha Chahe jharos biranima, nisani bhai phoola Samhalera raakha. Taaraa tipne maya c...