Posts

VTEN - PAARAA FULL LYRICS

Image
Paara Paara Paara Estei cha paaraa mero baal chaina aama ba ko Ghar chodera sar pashera ma chada vako hey handei chu rap mi hoina maile gaana gako hey Rap vanya mi yei ho kasto m**i tha na pako Sun aaba chup chap lagi mero khutta tanne mi lai Rukh ma baani yeah mukka hani chaldinchu mi lai lutpat gari Jutta ghadi ani luga dhari lagera ban dinchu utta pati Pardinchu nango jhar ja bola dhanthe lai ja bola kei hune chaina bhuttra tani Kaile kai launchu police ko vardi kaile sudrena yo muji ko mati Chabaunchu masu gundri ma basi Khane gareko Chu original raksi Estei cha Paara Estei cha taal Estei cha rani estei cha maal Estei cha keta haru estei cha yaa Estei ta honi bro estei cha yaaaaarrr… Khalti ma top bokera hinchu galli ra chawk kolle kolle Mosita bol chaine Bhanda badi na bol Ghatiya soch hune ko agadi pardina bhok Bishwas mero kukur lai dhari ta gardina moh Chaina ni ta jasto ghatiya moh Malai Chinna lai patrika padh Dekhera photo tha paunchas ko ho ...

आउदैन दशै तिहार ।। LYRICS AAUDAINA DASHAI TIHAR - PRABIN BEDWAL

Image
गीत : आउदिन दशै तिहार स्वर : प्रबिन बेडवाल शब्द : बिष्णुमाया बिभु संगीत :  हरि लम्साल ।। शब्द ।। आउदैन प्यारी यो साल दशै आउदैन तिहार - २ तस्बिरमै टीका लाईदिए प्यारी (आउदिन म घर ) -३ आउदैन प्यारी यो साल दशै आउदैन तिहार दुरनको टीका नखस्दै परदेश बस्नै मन थिए के गर्नु प्यारी भाबिको लेखा घर बस्नै दिएन सुहागारातको निशानी हाम्रो जतनले हुर्काई साना सानै छन भाइ र बहिनी (राम्ररी पडाई)-२ आउदैन प्यारी यो साल दशै आउदैन तिहार बहिनिलाई भन्देउ आगनको ढिलमा (मखमली नसार)-३ भिरै होस बाटो पीरै होस मन साहास नघटाए सन्तासलाई कोहि भुलेर पनि परदेश नपठाए दु:खै होस बरु ठक्करै खाओस आफ्नै देशमा खाओस बैरी लागोस बरु दैब नलागोस (मर्दा आफ्नै माटो पाओस)-२ आउदैन प्यारी यो साल दशै आउदैन तिहार हुन्छ कि अधुरो सन्तानको मुहार (हेर्ने त्यो रहर)-३ जान्दिन प्यारी दैबले हो कि मान्छेले घात गर्यो पराईले हो कि दुश्मनले हो कि मित्रैले पाप गर्यो सम्झेर मलाई दिन रात प्यारी चोली नरुजाई यस्तै रहेछ जोन्दगी भरी (मन आफ्नो बुझाई)-२ आउदैन प्यारी यो साल दशै आउदैन तिहार सम्हाल प्यारी बुढा बाआमा (अलपत्र नपार)-३ आउदैन प्यारी यो साल दशै आउदैन...

Sundar Udan full Lyrics - Ujjwal Saagar

Image
Team सुन्दर उडान: Music/Vocal: Ujjwal Saagar Lyrics: Bijay Sapkota Guitar/Arrangement/Programming: Bishwa Adhikari Mixing/Mastering: Biplav Adhikari  Opal Recording Studio   सुन्दर उडान  --------------------- माथिमाथि आकाशमा  कावा खाने चराजस्तै अझ तिनको माथि उड्ने  बादलको टुक्राजस्तै म चाहन्छु, मेरो पनि आफ्नै  सुन्दर उडान सुन्दर उडान ताते गरेको यो आँगन  साँघुरो भएको हैन तर मेरो उडानलाई  फराकिलो आकाश चाहिन्छ दिक्क लागेको होइन  स्नेहको यो छत्रछायाँ तर बादल झरि आँधी घाम  मेरै जिउले झेल्नुपर्छ जहाँ उडेपनि, जता पुगेपनि तिम्रो माया छाँयाजस्तै बोकेर म चाहन्छु, मेरो पनि आफ्नै  सुन्दर उडान सुन्दर उडान जिन्दगीको संघर्षको  आफ्नै सुन्दरता छ आफ्नै पौरख सिर्जनामा  यसको सार्थकता छ मलाई मेरै इन्द्रियले  यो संसार छुन देऊ उत्साही यी पखेटामा  भरोसाले बल देऊ तिमीले प्राण भरेको जिन्दगीको पंख उचालेर म चाहन्छु, मेरो पनि आफ्नै सुन्दर उडान सुन्दर उडान

हजारौं रहर (भिडियो सहित) ।। अनमोल गुरुङ्ग ।। HAJARAW RAHAR FULL LYRICS - CHORDS II ANMOL GURUNG

Image
गीत : हजारौं रहर स्वर / शब्द / सङ्गीत :  अनमोल गुरुङ सङ्गीत सम्योजक : ड्यानिल गदाल मास्टरिङ : रोबिन छेत्री  ड्रम / रिदम डिजाईन : समि गदाल सारङ्गी : मनिश गन्दर्भ शब्द : सानै देखि देखेको मैले कालेबुङ शहर हेर्दा हेर्दै बिति गए जोवन लहर हेर्दामा सितल चादी न पित्तल मन उड्यो फरर डाडा र काडा हावा र पानी यहि नै हो घरर मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर -*-*-*-*-*-*-*-*-*-*-*-*-*- उड्ने जति चरी भन्छन म भुइमा हिड्ने हो तिमिलाई सानी पर्खी रहन्छु दुख गरेर म तिमिले साइनो बुझेनौ सानी मन रोयो धरर - २ मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर -*-*-*-*-*-*-*-*-*-*-*-*-*- मैले त तिम्लाई माया गरे छैन तिम्लाई कर जो सित तिम्ले जीवन बिताउछौ उस्मै रहोस भर म जहाँ गए पनि राजै एउटै हो सन्सार-२ मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर कर्ड सहित शब्द :  C                ...

प्रमोद र ऋचाको ‘छाती चिरेर’ सार्बजानिक (भिडियो सहित)

Image
गायक प्रमोद खरेल को सुमधुर स्वर रहेको ‘छाती चिरेर’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको हो ।‘छाती चिरेर’ बोलको सो गीतमा हरि लम्सालले संगीत भरेका छन भने निर्देशक दिपक प्रसाद आचार्य-काकुको निर्देशन रहेको सो गीतको भिडियोमा नायिका ऋचा शर्मा र गायक प्रमोदको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । साथमा किरण केसी, सबिना महर्जन, निर्मल श्रेष्ठ र सन्तोष बायालकोटीको पनि अभिनय रहेको छ । सार्वजनिक गीतलाई प्रमोदले नै लेखेका हुन। हेर्नुस भिडियो: गीत निकै मार्मिक बनेको छ।म्युजिक भिडियोको कन्सेप्ट भने निर्देशन दिपककै रहेको छ।अनुज तिवारी एण्ड टिमको छायांकन रहेको सो भिडियो निर्माण भने दीपा खरेलले गरेकी हुन। साथै चन्दन दत्ताको सम्पादन रहेको छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन । भिडियोलाई प्रमोद खरेलकै युटूब च्यानल बाट सार्बजानिक गरिएको छ। भिडियोलाई धेरैले मनपराएको देख्न सकिन्छ । भने हामीले यो समाचार तयार गर्दा सम्म भिडियो सार्बजानिक गरेको २४ घण्टा नपुग्दै २५औ ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ ।

प्रेम शेर्मा अर्थात ‘माङजाबुङे’ को निधन PREM SHERMA MANGJABUNGE

Image
✍️ मिलन के राउत   पक्षघातले थलिएका प्रेम सेर्मा ‘माङजाबुङे’ को निधन भएको छ । पाँचथर माङजाबुङका मुलवासी भएकैले उनले नाम थरको पछि माङजाबुङे जोडेका थिए । यही उपनामले कुनै बेला चिनिएका यी संस्कृतिकर्मीलाई आजको पुस्ताले बिरलै चिन्छ । चिनोस् पनि कसरी !  माङजाबुङेका सिर्जनाको आभा वर्षौदेखि हराएको थियो । सधैँ डायरी र कुनै न कुनै कृति हातमा च्यापेर लखरलखर उर्लाबारीतिर हिँड्ने माङ्जाबुङे पक्षघात (प्यारालाइसिस्) ले थलिएको आधा दशक नै बितिसकेको थियो । धुरन्धर संस्कृतिकर्मी उनले दर्जन बढी नाटकको निर्देशन गरे, कथा–कविता रचना गरे । सबैभन्दा महत्वपूर्ण काम त उनले ‘देउमाईको किनारमा’ जस्तो नेपाली सिने क्षेत्रकै ‘माइल स्टोन’ चलचित्र दर्शकलाई सुम्पिएका थिए । साहित्यकार सञ्जय थापा उर्फ प्रदीप नेपालको सिर्जना हो, देउमाईको किनारमा । पञ्चायती कालखण्डको जनजीवन र राजनीतिक परिर्वतनको आन्दोलनलाई समेटिएको देउमाईको किनारमा चर्चित उपन्यास पनि हो । केही समयअघि माङजाबुङेकै भनाईमा मै हुँ भन्ने कति फिल्मकर्मीले सो कृतिमाथि चलचित्र बनाउन जोडबल गरेपनि राजनीतिकर्मी समेत रहेका लेखक नेपाल डगमग...

शैलिन श्रेष्ठको उत्कृष्ट १० तस्बिरहरु । SHAILYN SHRESTHA LATEST PHOTOS

Image
गायक तथा सङ्गितकार सन्जित श्रेष्ठकि छोरी शैलिन को उत्कृष्ट १० तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । शैलिन नेपालिहरु माझ धेरै लोकपृय छिन । उनी सानै उमेरमा भाईरल भएकि हुन ।  उनले हालसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । साथै फेसन सो, बिज्ञापन आदिमा पनि उनले आफुलाई प्रस्तुत गरिसकेकी छिन । उनको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ उनले सोल्टी सिरिज गरिरहेकी छिन । त्यसका अलवा पनि उनको धेरै भिडियो हेर्न सकिन्छ । उक्त च्यानलमा जानको लागि तलको लिङ्कमा क्लिक गर्नु होला । Shailyn youtube channel