सीधे मुख्य सामग्री पर जाएं

संदेश

प्रमोद र ऋचाको ‘छाती चिरेर’ सार्बजानिक (भिडियो सहित)

गायक प्रमोद खरेल को सुमधुर स्वर रहेको ‘छाती चिरेर’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको हो ।‘छाती चिरेर’ बोलको सो गीतमा हरि लम्सालले संगीत भरेका छन भने निर्देशक दिपक प्रसाद आचार्य-काकुको निर्देशन रहेको सो गीतको भिडियोमा नायिका ऋचा शर्मा र गायक प्रमोदको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । साथमा किरण केसी, सबिना महर्जन, निर्मल श्रेष्ठ र सन्तोष बायालकोटीको पनि अभिनय रहेको छ । सार्वजनिक गीतलाई प्रमोदले नै लेखेका हुन। हेर्नुस भिडियो: गीत निकै मार्मिक बनेको छ।म्युजिक भिडियोको कन्सेप्ट भने निर्देशन दिपककै रहेको छ।अनुज तिवारी एण्ड टिमको छायांकन रहेको सो भिडियो निर्माण भने दीपा खरेलले गरेकी हुन। साथै चन्दन दत्ताको सम्पादन रहेको छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन । भिडियोलाई प्रमोद खरेलकै युटूब च्यानल बाट सार्बजानिक गरिएको छ। भिडियोलाई धेरैले मनपराएको देख्न सकिन्छ । भने हामीले यो समाचार तयार गर्दा सम्म भिडियो सार्बजानिक गरेको २४ घण्टा नपुग्दै २५औ ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ ।

प्रेम शेर्मा अर्थात ‘माङजाबुङे’ को निधन PREM SHERMA MANGJABUNGE

✍️ मिलन के राउत   पक्षघातले थलिएका प्रेम सेर्मा ‘माङजाबुङे’ को निधन भएको छ । पाँचथर माङजाबुङका मुलवासी भएकैले उनले नाम थरको पछि माङजाबुङे जोडेका थिए । यही उपनामले कुनै बेला चिनिएका यी संस्कृतिकर्मीलाई आजको पुस्ताले बिरलै चिन्छ । चिनोस् पनि कसरी !  माङजाबुङेका सिर्जनाको आभा वर्षौदेखि हराएको थियो । सधैँ डायरी र कुनै न कुनै कृति हातमा च्यापेर लखरलखर उर्लाबारीतिर हिँड्ने माङ्जाबुङे पक्षघात (प्यारालाइसिस्) ले थलिएको आधा दशक नै बितिसकेको थियो । धुरन्धर संस्कृतिकर्मी उनले दर्जन बढी नाटकको निर्देशन गरे, कथा–कविता रचना गरे । सबैभन्दा महत्वपूर्ण काम त उनले ‘देउमाईको किनारमा’ जस्तो नेपाली सिने क्षेत्रकै ‘माइल स्टोन’ चलचित्र दर्शकलाई सुम्पिएका थिए । साहित्यकार सञ्जय थापा उर्फ प्रदीप नेपालको सिर्जना हो, देउमाईको किनारमा । पञ्चायती कालखण्डको जनजीवन र राजनीतिक परिर्वतनको आन्दोलनलाई समेटिएको देउमाईको किनारमा चर्चित उपन्यास पनि हो । केही समयअघि माङजाबुङेकै भनाईमा मै हुँ भन्ने कति फिल्मकर्मीले सो कृतिमाथि चलचित्र बनाउन जोडबल गरेपनि राजनीतिकर्मी समेत रहेका लेखक नेपाल डगमग...

शैलिन श्रेष्ठको उत्कृष्ट १० तस्बिरहरु । SHAILYN SHRESTHA LATEST PHOTOS

गायक तथा सङ्गितकार सन्जित श्रेष्ठकि छोरी शैलिन को उत्कृष्ट १० तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । शैलिन नेपालिहरु माझ धेरै लोकपृय छिन । उनी सानै उमेरमा भाईरल भएकि हुन ।  उनले हालसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । साथै फेसन सो, बिज्ञापन आदिमा पनि उनले आफुलाई प्रस्तुत गरिसकेकी छिन । उनको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ उनले सोल्टी सिरिज गरिरहेकी छिन । त्यसका अलवा पनि उनको धेरै भिडियो हेर्न सकिन्छ । उक्त च्यानलमा जानको लागि तलको लिङ्कमा क्लिक गर्नु होला । Shailyn youtube channel

Unko Preeti Pahile ho ki full lyrics - Prabin Bedwal and Rachana Rimal

गीत : उनको प्रीति..  रचना :  राष्ट्रकवि माधव प्रसाद घिमिरे   संगीत : नारायण रायमाझी   गायक : प्रविन बेडवाल  गायिका :  रचना रिमाल   पहिलो गायक / गायिका : जगदिस समाल /सपना श्री  संगीत संयोजन : बि.बि. अनुरागी मिक्सिङ्ग  : श्याम श्वेत रसाईली  बासुरी : रत्न बि.क.   Lyrics in Nepali :  उनको प्रीति पैले हो की , मेरो प्रीति पैले  जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले  यती राम्रो मुहार हजुर,  पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो  उनको नजर पैले हो की , मेरो नजर पैले  जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले  एउटा पर्दा उघारे झै दुईतिर हाँसी  पुरिबको जुन झर्‍यो  पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले बेनीघाटमा उनीसित भेट भयो अस्ति  आज लाग्छ सधैभरी संगै थीईन जस्ती  उन्को अर्पन पैले हो की मेरो अर्पन पैले  जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले

Bikram Baral

  Bikram Baral Songs Lyircs : 01. Sayau Dada Katdai

Sayau Dada Katdai Full Lyrics with Video - Bikram Baral

Song Details : Song: Sayau Dada Katdai  Vocal: Bikram Baral Lyrics: Pasang Sherpa Music: Hari Lamsal Arranger: Rikesh Gurung Songs Lyrics : सयौं डाँडा काट्दै आएँ सयौं खोला तर्दै आएँ सयौं घुम्ती फिर्दै फिर्दै अनेक बाधा चिर्दै चिर्दै आएँ यहाँसम्म आइपुग्दानी मैले  जितेरनी हारै पाएँ जितेरनी हारै पाएँ ...... आँसु छैन कतै यहाँ हाँसो  पनि देखिन मनको पिडा बिसाउने चौतारीनी भेटीन दुःख पीडा मनमै लुकाई  आएँ..  ओठमा हाँसो देखाउदै आएँ..  यहाँसम्म आइपुग्दानी मैले  जितेरनी हारै पाएँ...  जितेरनी हारै पाएँ देख्दा सबै सुखी देख्छु खुसी कोही देखिन बनावटी माया मात्रै साँचो माया  भेटिन परदेश  रोज्दै खुसी खोज्दै आएँ आँखा भरी सपना सजाइ आएँ सयौं डाँडा काट्दै आएँ सयौं खोला तर्दै आएँ सयौं घुम्ती फिर्दै फिर्दै अनेक बाधा चिर्दै चिर्दै आएँ यहाँसम्म आइपुग्दानी मैले  जितेरनी हारै पाएँ जितेरनी हारै पाएँ....

JYANLE TIMLAI | Almoda ft. Dayahang Rai | Barsha Siwakoti | Buddhi Tamang | Official Music Video

Song: Jyanle Timlai (ज्यानले तिम्लाई ) Singer/Music: Almoda Rana Uprety Lyrics: Rosani Khadka Pyakurel Mix/Master: Rangeet Ballav Uprety Madal: Shambhu Baniya Flute: Sanjeev Mainali Cast: Dayahang Rai & Barsha Shiwakoti Narrated by: Buddhi Tamang Supporting Artist: Anita Shretha/ Geeta Thapa/ Indrajit Chaulagaai/ Kedhar Parajuli Pet Talent: DODO Cinematographer/Edit: Pawang Susling MUA: Neha Shrestha Advisor: Pavel Udas Publicity Design: Sujan Shrestha (Ellex Design) Directed by: Rangeet Ballav Uprety Light Technician: Bhadra Kunwar/ Chadika Thakur/ Basanta Kunwar Cam. Asst/ Focus: Yodin Yonjan/ Shikhar Malla Thakuri/ Man Bahadur Mahara Transportation: Suresh Tamang Production Unit: Mandeep Dahal/ Nikesh Rana Magar/ Santosh Rana Magar/ Abhay Maharjan Wardrobe: Dharmendra Prasad Shah (Aarohi Fashion)