सीधे मुख्य सामग्री पर जाएं

संदेश

अक्तूबर, 2024 की पोस्ट दिखाई जा रही हैं

RAI MAILALE - राई माइलाले FULL LYRICSIN NEPALI

गीत विवरण : शिर्षक : पराई माइलाले शब्द: श्रवण मुकारूङ सङ्गीत : कालीप्रसाद बस्कोटा स्वर : सुनिता थेगिम  ।। शब्द ।। राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अ‍ाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला राई माइलाले... ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ राई माइलाले...