विनोद राई 'द भ्वाइस अफ नेपाल सिजन ५' का विजेता बनेका छन्।
शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँ सहित 'द भ्वाइस अफ नेपाल सिजन ५' को उपाधि जितेका हुन्।
टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

Hit Songs of Binod Rai List Below with Video Link :
01. Nibukhole Soltini
02. Sanuma Sanu Ghar Banai Basaula
03. Bhijla Katai Pareli
04. Ma Timro Mayama
05. Sewaro
06. Yo Batas
टिप्पणियाँ
एक टिप्पणी भेजें