Song Details :
Title : Babuko junga
Singer : Pushpan Pradhan
Lyrics / Music : Pushpan Pradhan
Lyrics in Nepali :
बारा छोरो
तेरा नाती
बूढाको धोक्रो कान्धै माथि
बाबुको जुङ्गो बन्धकी राखेको तेरा नाती
बूढाको धोक्रो कान्धै माथि
आमाले गुन्यो चोलो साटेको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ
दशैं धारा दुध पिलाएको
कान्धैमा राखी संसार डुलाएको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ
सपना खरानी खरानी
बिपनी बनि हाल्यो बिरानी
सपना खरानी खरानी
बिपनी बनि हाल्यो बिरानी
बुढाको लाठी नि आमाको छाती नि चर्कियो
माया र परिश्रम उ माथिको बेर्थई गो
बुढाको लाठी नि आमाको छाती नि चर्कियो
माया र परिश्रम उ माथिको बेर्थई
गो
तिमीले त बिर्सेछौ
Official Music Video :
0 टिप्पणियाँ