गीत विवरण :
गीत : जहाँ नीर दिल बस्यो
स्वर : अमिर राई
शब्द : राजु दहाल
सङ्गीत : राजु सिङ
एल्बम : स-प्रेम
।। शब्द ।।
न त सुनको छानो राम्रो
न त फुलको छाया राम्रो
न त सुनको छानो राम्रो
न त फुलको छाया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
खोजी हिड्ने कुरो होइन
रोजि हिड्ने कुरो होइन
खोजी हिड्ने कुरो होइन
रोजि हिड्ने कुरो होइन
मनले आफ्नो भने पछि
मनले आफ्नो भने पछि
सोधी हिड्ने कुरो होइन
सोधी हिड्ने कुरो होइन
हितचित मिल्छ भने
यहि घाम छाया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जस्ले कुरा काटे पनि
आफैलाई ढाटे पनि
जस्ले कुरा काटे पनि
आफैलाई ढाटे पनि
आइरहन्छ सम्झनामा
आइरहन्छ सम्झनामा
बिर्सनलाई आटे पनि
बिर्सनलाई आटे पनि
घरी घरी सपनिमा
आईरहने छाया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
न त सुनको छानो राम्रो
न त फुलको छाया राम्रो
न त सुनको छानो राम्रो
न त फुलको छाया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
खोजी हिड्ने कुरो होइन
रोजि हिड्ने कुरो होइन
खोजी हिड्ने कुरो होइन
रोजि हिड्ने कुरो होइन
मनले आफ्नो भने पछि
मनले आफ्नो भने पछि
सोधी हिड्ने कुरो होइन
सोधी हिड्ने कुरो होइन
हितचित मिल्छ भने
यहि घाम छाया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जस्ले कुरा काटे पनि
आफैलाई ढाटे पनि
जस्ले कुरा काटे पनि
आफैलाई ढाटे पनि
आइरहन्छ सम्झनामा
आइरहन्छ सम्झनामा
बिर्सनलाई आटे पनि
बिर्सनलाई आटे पनि
घरी घरी सपनिमा
आईरहने छाया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
जहाँ नीर दिल बस्यो
त्यही माया राम्रो
Official Music Video :
टिप्पणियाँ
एक टिप्पणी भेजें