Song Details :
Song : Sannaniko Galaima
Singer : Phatteman Rajbhandari
Lyrics : Sahadev Rana
Music : Nati Kaji
Song : Sannaniko Galaima
Singer : Phatteman Rajbhandari
Lyrics : Sahadev Rana
Music : Nati Kaji
Lyrics in Nepali :
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने
भगाई लैजाऊ भनेदेखि, खिस्सी गर्छन हेर…२
कति कुरी बस्नु मैले, नगर न बेर
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने
धेरै कुर्दा केश फुल्छ, पिरै मात्र बढ्छ…२
गुराँस यो जोवन हाम्रो, त्यसै भुइमा झर्छ
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने…३
0 टिप्पणियाँ