Song Details :
Title : Ram Sailee
Singer / Arrangement / Composition : Bipul Chettri
Lyrics / Composition : Nirendra Mohan Chettri
Songs Lyrics in Nepali :
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
ढलपल गर्छन बादल माथि बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि, टाढा भए पनि
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
चिसो-चिसो हावा बग्यो मुटुमै बिज्ने
यसरी नै हो कि मेरो जिन्दगी बित्ने, ओ?
राम साइली, म त जिन्दगीको खोजमा
गम खाए यसै बिरानो शहरमा
ढलपल गर्छन बादल माथि बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि, टाढा भए पनि
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
खोला कीनारैमा, खोला कीनारैमा
Official Music Video:
0 टिप्पणियाँ