सीधे मुख्य सामग्री पर जाएं

संदेश

अक्तूबर, 2020 की पोस्ट दिखाई जा रही हैं

VTEN - PAARAA FULL LYRICS

Paara Paara Paara Estei cha paaraa mero baal chaina aama ba ko Ghar chodera sar pashera ma chada vako hey handei chu rap mi hoina maile gaana gako hey Rap vanya mi yei ho kasto m**i tha na pako Sun aaba chup chap lagi mero khutta tanne mi lai Rukh ma baani yeah mukka hani chaldinchu mi lai lutpat gari Jutta ghadi ani luga dhari lagera ban dinchu utta pati Pardinchu nango jhar ja bola dhanthe lai ja bola kei hune chaina bhuttra tani Kaile kai launchu police ko vardi kaile sudrena yo muji ko mati Chabaunchu masu gundri ma basi Khane gareko Chu original raksi Estei cha Paara Estei cha taal Estei cha rani estei cha maal Estei cha keta haru estei cha yaa Estei ta honi bro estei cha yaaaaarrr… Khalti ma top bokera hinchu galli ra chawk kolle kolle Mosita bol chaine Bhanda badi na bol Ghatiya soch hune ko agadi pardina bhok Bishwas mero kukur lai dhari ta gardina moh Chaina ni ta jasto ghatiya moh Malai Chinna lai patrika padh Dekhera photo tha paunchas ko ho ...

आउदैन दशै तिहार ।। LYRICS AAUDAINA DASHAI TIHAR - PRABIN BEDWAL

गीत : आउदिन दशै तिहार स्वर : प्रबिन बेडवाल शब्द : बिष्णुमाया बिभु संगीत :  हरि लम्साल ।। शब्द ।। आउदैन प्यारी यो साल दशै आउदैन तिहार - २ तस्बिरमै टीका लाईदिए प्यारी (आउदिन म घर ) -३ आउदैन प्यारी यो साल दशै आउदैन तिहार दुरनको टीका नखस्दै परदेश बस्नै मन थिए के गर्नु प्यारी भाबिको लेखा घर बस्नै दिएन सुहागारातको निशानी हाम्रो जतनले हुर्काई साना सानै छन भाइ र बहिनी (राम्ररी पडाई)-२ आउदैन प्यारी यो साल दशै आउदैन तिहार बहिनिलाई भन्देउ आगनको ढिलमा (मखमली नसार)-३ भिरै होस बाटो पीरै होस मन साहास नघटाए सन्तासलाई कोहि भुलेर पनि परदेश नपठाए दु:खै होस बरु ठक्करै खाओस आफ्नै देशमा खाओस बैरी लागोस बरु दैब नलागोस (मर्दा आफ्नै माटो पाओस)-२ आउदैन प्यारी यो साल दशै आउदैन तिहार हुन्छ कि अधुरो सन्तानको मुहार (हेर्ने त्यो रहर)-३ जान्दिन प्यारी दैबले हो कि मान्छेले घात गर्यो पराईले हो कि दुश्मनले हो कि मित्रैले पाप गर्यो सम्झेर मलाई दिन रात प्यारी चोली नरुजाई यस्तै रहेछ जोन्दगी भरी (मन आफ्नो बुझाई)-२ आउदैन प्यारी यो साल दशै आउदैन तिहार सम्हाल प्यारी बुढा बाआमा (अलपत्र नपार)-३ आउदैन प्यारी यो साल दशै आउदैन...

Sundar Udan full Lyrics - Ujjwal Saagar

Team सुन्दर उडान: Music/Vocal: Ujjwal Saagar Lyrics: Bijay Sapkota Guitar/Arrangement/Programming: Bishwa Adhikari Mixing/Mastering: Biplav Adhikari  Opal Recording Studio   सुन्दर उडान  --------------------- माथिमाथि आकाशमा  कावा खाने चराजस्तै अझ तिनको माथि उड्ने  बादलको टुक्राजस्तै म चाहन्छु, मेरो पनि आफ्नै  सुन्दर उडान सुन्दर उडान ताते गरेको यो आँगन  साँघुरो भएको हैन तर मेरो उडानलाई  फराकिलो आकाश चाहिन्छ दिक्क लागेको होइन  स्नेहको यो छत्रछायाँ तर बादल झरि आँधी घाम  मेरै जिउले झेल्नुपर्छ जहाँ उडेपनि, जता पुगेपनि तिम्रो माया छाँयाजस्तै बोकेर म चाहन्छु, मेरो पनि आफ्नै  सुन्दर उडान सुन्दर उडान जिन्दगीको संघर्षको  आफ्नै सुन्दरता छ आफ्नै पौरख सिर्जनामा  यसको सार्थकता छ मलाई मेरै इन्द्रियले  यो संसार छुन देऊ उत्साही यी पखेटामा  भरोसाले बल देऊ तिमीले प्राण भरेको जिन्दगीको पंख उचालेर म चाहन्छु, मेरो पनि आफ्नै सुन्दर उडान सुन्दर उडान

हजारौं रहर (भिडियो सहित) ।। अनमोल गुरुङ्ग ।। HAJARAW RAHAR FULL LYRICS - CHORDS II ANMOL GURUNG

गीत : हजारौं रहर स्वर / शब्द / सङ्गीत :  अनमोल गुरुङ सङ्गीत सम्योजक : ड्यानिल गदाल मास्टरिङ : रोबिन छेत्री  ड्रम / रिदम डिजाईन : समि गदाल सारङ्गी : मनिश गन्दर्भ शब्द : सानै देखि देखेको मैले कालेबुङ शहर हेर्दा हेर्दै बिति गए जोवन लहर हेर्दामा सितल चादी न पित्तल मन उड्यो फरर डाडा र काडा हावा र पानी यहि नै हो घरर मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर -*-*-*-*-*-*-*-*-*-*-*-*-*- उड्ने जति चरी भन्छन म भुइमा हिड्ने हो तिमिलाई सानी पर्खी रहन्छु दुख गरेर म तिमिले साइनो बुझेनौ सानी मन रोयो धरर - २ मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर -*-*-*-*-*-*-*-*-*-*-*-*-*- मैले त तिम्लाई माया गरे छैन तिम्लाई कर जो सित तिम्ले जीवन बिताउछौ उस्मै रहोस भर म जहाँ गए पनि राजै एउटै हो सन्सार-२ मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर मन मा मेरो थियो हजुर हजारौ रहर रमिता हेरि बसि रह्यो कालेबुङ शहर कर्ड सहित शब्द :  C                ...